एमाले केन्द्रीय कार्यालयमा बाढी पसेपछि …

काठमाडौं । ललितपुरको च्यासलमा रहेको नेकपा (एमाले)को केन्द्रीय कार्यालयमा बाढी पसेको छ।

काठमाडौंको पूर्वी भेग भएर आउने मनोहरा नदीको जल सतह बढ्दा मंगलबार बिहान पार्टी कार्यालय डुबानमा भएको हो।

सोमबार राति देखिको अविरल वर्षाका कारण काठमाडौंका अरू क्षेत्र पनि बाढी र डुबानमा परेका छन्।