काठमाडौं। रक्षामन्त्री मानवीर राईको गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दिएको छ।
रक्षामन्त्री राईको गाडीले आज बिहान ९२७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।