म्याग्दी । म्याग्दीका जिसस प्रमुख सहकारी ठगी मुद्दामा पक्राउ परेका छन् । जिसस प्रमुख राज कुमार थापा पक्राउ परेका हुन् ।
उनीमाथि कुमारी सहकारीको डेढ अर्ब रकम हिनामिना गरेको आरोप लागेको छ । गत वर्षनै सहकारी हिनामिनाका मुख्य योजनाकार रहेको आरोपसहितको प्रतिवेदन प्रहरीले बुझाएको थियो ।





























