काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेपछि डा.भीम रावलले पत्रकार सम्मेलन गर्दै छन् । उनले आफ्ना भावी योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गरेका हुन् ।
कम्युनिस्ट र उदारवादी विचारधारा समेट्ने गरी नयाँ पार्टी गठन गर्ने तयारीमा रहेका रावलले बुधबार काठमाडौंको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन गरिरहेका छन् ।































