काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ लगातार बढेको सूनको भाय आज अहिलेसम्मकै उच्च हो।
आज सुन प्रतितोला १ लाख ७१ हजार तीन सय रूपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्यमा भएको यस वृद्धिले नेपाली बजारमा नयाँ रेकर्ड कायम गरेको हो।































