Hotel Panchthar Nepco Media

कोशी प्रदेश सरकार छाड्दै माओवादी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कोशी प्रदेश नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

मंगलबारको संसदीय दलको बैठकले सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिने निर्णय गर्न लागेको हो ।

संसदीय दलको बैठक आज बिहान साढे ११ बजे बोलाइएको छ ।