‘सिउँंडीको काँडै’मा म्युजिक भिडियो बजारमा

काठमाडौं । गीतकार कुमार शिवाकोटीको नयाँ गीत ‘सिउँडीको काँडैमा’ सार्वजनिक भएको छ ।

गायक रमेश कँडेलको स्वर रहेको गीतमा कल्याण सिंहले संगीत भरेका छन् ।

गीतको भिडियोमा मोडल बिना राउत र निक्स शर्माको अभिनय छ, भने एरेन्ज मोहित मुनालले गरेका हुन् । गीतको निर्देशन प्रहील कार्कीले गरेका हुन् ।