काठमाडौं । पूर्व मिस नेपाल श्रृंखला खतिवडा विवाहबन्धनमा बाँधिएकी छन् ।
प्रेमी सम्भव सिरोहियासँग उनले लगनगाँठो कसेकी हुन् । सिरोहिया कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक हुन् ।
एक वर्षभन्दा बढी समयदेखि श्रृंखला र सम्भव प्रेम सम्बन्धमा थिए । श्रृंखला र सम्भवको विवाह हायात होटलमा भएको छ।






























