आत्मसमीक्षा गरेर जबाफदेही भएनौ भने परिस्थिति झन् जटिल हुनेछ : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्ष दलका नेता अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘ नक्कली भुटानी शरणार्थी प्ररकण सरकारले गंगामा आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

‘एकअर्कालाई चोख्याएर नक्कली भुटानी शरणार्थी गंगामा धुनुभयो। तर फोहोर भयो लोकतन्त्र । बालमन्दिर धुनुभयो, फोहोर थुप्रियो, त्रिविका काण्ड धुनुभयो तर, मैलो लोकतन्त्रमा देखियो’, प्रचण्डले भने, ‘हामी सबैले आत्मसमीक्षा गरेर जबाफदेही भएनौ भने आउने दिन झन् जटिल हुन्छ भनेको थिएँ ।’