काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार दिउँसो १ बजेर ३ मिनेटमा भूकम्पको धक्कका महसुस भएको हो ।
धादिङको ज्यामिरे नजिकैको भूभागलाई केन्द्रबिन्दु बनाउने ४.६ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको एन्ड्रोइड अर्थक्वेक अलर्ट सिस्टमले जनाएको छ ।































