Hotel Panchthar Nepco Media

सहकारी ठगी प्ररकण : छविलाई अनुसन्धान गर्न काठमाडौ ल्याइयो

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पूर्वडीआईजी छविलाल बन्जाडे जोशीलाई प्रहरीले पोखराबाट काठमाडौँ ल्याएको छ।

जोशीलाई मंगलबार बेलुका काठमाडौँ ल्याइपु¥याइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको हो ।

जोशी पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा थिए।

उनको बयान सकिएपछि रास्वपाका सभापति रवि लामिछानेलाई पनि पोखराबाट काठमाडौँ ल्याउने तयारी प्रहरीले गरेको छ।