जहाज दुर्घटनापछि बिमानस्थालमा सबै उडान बन्द

काठमाडौं । सौर्य एयरको जहाज दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालका सबै उडान बन्द गरिएको छ।

आज करिब ११ भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि उडान र अवतरण दुबै बन्द गरिएको विमानस्थलले जनाएको छ। ।

उद्धार कार्य चलिरहेकाले अहिले उडान र अवतरण बन्द भएको विमानस्थलले जनाएको छ।

अन्तर्राष्ट्रिय विमान आकाशमा नै होल्ड भएका छन् ।