Hotel Panchthar Nepco Media

संसदीय छानबिन समिति बनाउन राजनीतिक दलहरूबीच सहमत

काठमाडौं । सत्तारुढ दल र प्रतिपक्षी दलबीच संसदीय छानबिन समिति बनाउन सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल र प्रतिपक्षी दलबीच उक्त सहमति भएको हो।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले छानबिन समिति बनाउने सहमति भएको बताए ।