काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक बस्ने भएको छ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठक आज अपराह्न २ बजे सङ्घीय संसद् भवनकोमा बोलाइएको जानकारी दिए।
बैठकमा आगामी सोमबारदेखि हुने हिँउदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने प्रमुख सचेतक लेखकले बताए।






























