Hotel Panchthar Nepco Media

मोहन वैद्य किरण अस्पताल भर्ना

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन्। दमसम्बन्धी समस्या बढेपछि उनीलाई त्रिवि शिक्षण अस्पताल भर्ना हुन् ।

दम बढेपछि अस्पताल भर्ना गरिएको र अहिले अवस्था सुधारोन्मुख रहेको पार्टीका प्रचार विभाग प्रमुख हुकुम बहादुर सिंहले बताए।