प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबारमा ओली

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी ओली सिंहदरबार पुगेका छन्।

उनी प्रधानमन्त्री प्रचण्डलाई केहीबेरअघि सिंहदरबार पुगेका हुन्।

उनीहरुबीच समसामयिक राजनीतिक विषय र संक्रमणकालीन न्यायलगायतका विषयमा छलफल हुने बुझिएको छ।