Hotel Panchthar Nepco Media

दुर्गा प्रसाईं भन्छन् : भाेलिदेखि काठमाडौं बन्द हुन्छ

तस्बिर -देशसञ्चार

काठमाडौं । अभियान्ता दुर्गा प्रसाईंले भोलिदेखि काठमाडौं बन्द हुने बताएका छन् ।

बल्खुमा प्रहरीसँग भएको झडपमा आन्दोलनकारीहरु घाइते भएपछि प्रसाईंले यस्तो बताएका हुन् ।

प्रसाईंले भने, ‘हाम्रोतर्फ ८र१० जना घाइते भएका छन् । प्रहरीतर्फ २५र३० जना घाइते भएका छन्, अब भोलिदेखि काठमाडौं बन्द हुन्छ ।’