Hotel Panchthar Nepco Media

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाकाे बैठक बस्ने  भएको छ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा सो बैठक बस्नेछ ।

संघीय संसद भवन सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयसहित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्रालयसँग सबन्धित मौखिक प्रश्नहरू सोधिने र त्यसको उत्तर दिइने भएको छ ।

साथै, सभामुख देबराज घिमिरेले ‘केही नेपाल ऐनलाई संसोधन गर्न बनेको बिधेयक २०८० माथी बिचार गरियोस’ भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।