काठमाडौं। रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि पहिलोपटक निजी निवास बोहोराटार पुगेका छन्। उनी शनिबार बिहान निजी निवास पुगेका हुन्।
राष्ट्रपति निर्वाचित भएर शीतल निवास सरेपछि पौडेल निजी निवास गएका थिएनन्।
पौडेल पुग्दा उनलाइ आफन्त र सुभेच्छुकले स्वागत गरेका थिए।