Hotel Panchthar Nepco Media

प्रतिनिधिसभा बैठक : उद्योग, भूमि र भौतिक मन्त्रालयको बजेटमाथि छलफल हुने

काठमाडौं। प्रतिनिधिसभा बैठक आज बस्दै छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथि छुटाईएको बजेटमा छलफल हुनेछ।

सङ्घीय संसद् भवनमा बिहान ११ः०० बजे बस्ने बैठकमा विनियोजन विधेयक २०८० माथि छलफल हुनेछ ।