काठमाडौं । मितेरी डेभमपमेन्ट बैंक लिमिटेडले शेयरधनीहरू लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
वैंकले गत आर्थिक वर्ष २०८०.८१ सम्मको मुनाफाबाट शेयरधनीहरूलाई कुल १०.००८३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
कम्पनीका अनुसार हाल कायम चुक्ता पूँजी ९१ अर्ब ११ करोड १४ लाख २६ हजार ५७३ रुपैयाँ० को ९.५०७९ प्रतिशत बोनस शेयर र ०.५००४ नगद लाभांश ९कर प्रयोजन समेत० वितरण गर्ने निर्णय गरेको छ।
बैंकको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको कम्पनीले जनाएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।