Hotel Panchthar Nepco Media

प्रधानमन्त्रीले आज अर्थतन्त्रबारे सर्वपक्षीय छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधार्न वृहत् बैठक बोलाएका छन् ।

अर्थतन्त्रको सुधारका विषयमा सर्व पक्षीय छलफल गर्न प्रधानमन्त्री प्रचण्डले आज अपराह्न ४ बजे बैठक बोलाएका हुन्।

छलफलमा अर्थ मन्त्रालय, योजना आयोग र राष्ट्रबैंक लगायतको प्रतिनिधि सहभागी हुने भएको छ ।