नेपाल सुपर लिग : झापा र ललितपुरबीच प्रतिस्पर्धा हुदै

काठमाडौं । नेपाल सुपर लिग फुटबल प्रतियोगितामा आज झापा फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

खेल दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ ।