टिकटक प्रतिबन्धविरूद्ध सर्वोच्चमा आज सुनुवाइ हुँदै

काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ ।

सरकारको निर्णयमा सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै आजकाे सुनुवाइ हुने मिति तय गरेको थियो ।

अदालतले मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न आदेश गरेको थियो