रुकुम पश्चिममा एमाले प्रचण्डको गठबन्धन भड्कियो अर्कै दलसँग सह्कार्या

काठमाडौं । प्रतिनिधि सभाको चुनाबमा पूर्व र पश्चिममा नेकपा एमाले सङ प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) लाई सघाउने निर्नय गरेको छ । प्रगतिशील लोकतान्त्रिक पार्टीसँग एमालेले रुकुमका केहि स्थानमा गठबन्धन सहकार्या गर्ने निर्नय गरेको छ ।

प्रलोपाका अध्यक्ष दुर्गा र एमाले उपाध्यक्ष राम बहादुर थापा बादल सोवबीच आइतवार सहमति पत्रमा हस्ताक्षर गरियो । छ । जनार्दन शर्मा उम्मेदवा रुकुम पश्चिममा प्रलोपा बाट उमेदवार छन भने पुर्बि रुकुम बाट सन्दिप पुन उम्मेदवार रहेका छन् ।

रुकुम पूर्वमा एमालेका लिलामणि गौतम उम्मेदवार छन् भने अर्का नेकपा संयोजक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार रहेका छन् । एमालेले प्रचण्डसँग गठबन्धन हुन सक्ने आशामा रूकुम पूर्वमा उम्मेदवार तय नगरेको र प्रचण्डका विपक्षीसँग गठबन्धन गर्ने भएको थियो ।