काठमाडौं । राजावादीको प्रर्दशनमा आएका कोटेश्वरको भाटभटेनीमा प्रवेश गरेर तोडफोड गरेका छन् ।दर्शनकारी भाटभटेनीमा प्रवेश गरेर त्यहाँभित्र रहेका सामग्री समेत लुटपाट गरेका हुन् ।
प्रहरीलाई समयमै खबर गरिएको भए पनि नआएको जनाइएको छ । प्रहरीलाइ खबर गरिएको तर, अझै आइपुगेको छैन,ू भाटभटेनीका कर्मचारीले बताए । प्रदर्शनकारी स्टोरमा छिरेर तोडफोड गरेका छन् ।





























