पोखरामा प्रदर्शनकारी र नगर प्रहरीबिच झडप

पोखरा । मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपुजन गर्न थालेपछि भएको विवाद हँदा झडप भएको छ । शुक्रबाबर महानगरले अनुमतिविना भूमि पुजन गर्न नदिने अडान लिएपछि विवाद हुदा झडप भएको हो ।

पोखरा महानगरको अनुमति नलिइ सुरु भएको भूमिपुजन रोक्न कोटीहोम क्षेत्र बाहिर नगर प्रहरी परिचालन गरेको थियो । सोही क्रममा भएको विवादमा दुबै पक्षका केही घाइते भएका छन् । पोखरा महानगरले कुनैपनि हालतमा लेकसाइडमा कोटीहोम हुन नसक्ने भएको छ ।