नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नेतृत्वमा पुन: पाँडे

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको अध्यक्षमा पृथ्वीबहादुर पाँडे नियुक्त भएका छन् ।

बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा पाँडेलाई सर्वसम्म रूपमा सञ्चालक समिति अध्यक्ष चयन गर्ने निर्णय गरेको हो ।