Hotel Panchthar Nepco Media

टिकटकले दूरसञ्चार प्राधिकरणलाई पठाएको पत्र यस्तो छ

काठमाडौं । टिकटक कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणलाई सात बुँदे पत्र पठाएको छ ।

नेपाल सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएपछि कम्पनीले आफ्ना असहमतिहरू व्यक्त गर्दै प्राधिकरणलाई पत्र लेखेको हो ।